श्री रत्न राज्य माध्यमिक बिद्यालय
नागार्जुन ७, काठमाडौं
************************************मिति: २०८१/०१/२७
श्री
…………………(सम्बन्धित अभिभावक) ज्यू
…………………………….
बिषय : अभिभावक भेलामा उपस्थित हुने बारे ।
शैक्षिक क्यालेण्डर अनुसार मिति २०८१/०१/२९ गते शनिबार बिहान ८ बजे यस बिद्यालयमा कक्षा ८ र १० मा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अभिभाबक र शिक्षकहरु बिच हुने अन्तक्रिया कार्यक्रममा यहाँको अनिबार्य उपस्थितका लागि अनुरोध गर्दछौं ।
................... ###################### ........................
कक्षा शिक्षक ****************************** प्रधानाध्यापक
कक्षा बाल बिकास तथा १- ९ सम्म कक्षा ८ बाहेक शैक्षिक सत्र २०८० को अन्तिम नतिजा प्रकाशन तथा पुरस्कार बितरण सम्बन्धि सुचना !
######### मिति: २०८०/१२/२०############################)
यस श्री रत्न राज्य माध्यमिक विद्यालय नागार्जुन- ७, रामकोट काठमाडौंमा मिति २०८० साल चैत्र १ गते देखि १३ गते सम्म सन्चालित कक्षा बालबिकास तथा कक्षा १ देखि ९ सम्मको (कक्षा ८ बाहेक) परीक्षाको मुल्याङ्कन सहित शैक्षिक सत्र २०८० अन्तिम परीक्षाफल यहि मिति २०८० साल चैत्र २१ गते बुधबार बिहान ११ बजे देखि अभिभावकहरुको उपस्थितिमा पुरस्कार वितरण सहित गरिने भएकाले सम्पूर्ण शिक्षकहरु तथा कक्षा बालबिकास र १-९ मा अध्ययनरत (कक्षा ८ बाहेक) सम्पूर्ण बिद्यार्थी भाइ-बहिनीहरुलाई आ-आफ्नो अभिभावक सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
प्रधानाध्यापक
तथा
रत्न राज्य माध्यमिक विद्यालय परिवार

कक्षा (बाल बिकास तथा १- ९ ) दोस्रो त्रैमासिक परीक्षा २०८०को नतिजा प्रकाशन सम्बन्धि सुचना !
######### मिति: २०८०/१०/०६############################)
यस श्री रत्न राज्य माध्यमिक विद्यालय नागार्जुन- ७, रामकोट काठमाडौंमा मिति २०८० साल पाैष २ गते देखि १३ गते सम्म सन्चालित कक्षा बालबिकास तथा कक्षा १ देखि ९ सम्मको दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल यहि मिति २०८० साल माघ १३ गते शनिबार बिहान ८ बजे देखि अभिभावकहरुको उपस्थितिमा उत्तर पुस्तिका सहित वितरण गरिने भएकाले सम्पूर्ण शिक्षकहरु तथा कक्षा बालबिकास र १-९ मा अध्ययनरत समपूर्ण बिद्यार्थी भाइ-बहिनीहरुलाई आ-आफ्नो अभिभावक सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
रत्न राज्य माध्यमिक विद्यालय परिवार
कक्षा १० (दोस्रो त्रैमासिक परीक्षा २०८०) को नतिजा प्रकाशन सम्बन्धि सुचना !
######### मिति: २०८०/०९/२०############################
यस श्री रत्न राज्य माध्यमिक विद्यालय नागार्जुन- ७, रामकोट काठमाडौंमा मिति २०८० साल पाैष २ गते देखि १३ गते सम्म सन्चालित कक्षा १० को दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल यहि मिति २०८० साल पौष २१ गते शनिबार बिहान ८ बजे देखि अभिभावकहरुको उपस्थितिमा वितरण गरिने भएकाले बिद्यालयसँग सम्बन्धित शिक्षकहरु तथा कक्षा १० मा अध्ययनरत बिद्यार्थी भाइ-बहिनीहरुलाई आ-आफ्नो अभिभावक सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
श्री रत्न राज्य माध्यमिक बिद्यालय
नागार्जुन ७, काठमाडौं
मिति: २०८०/०१/२०
श्री …………………………………………………
ज्यू
…………………………….
बिषय : अभिभावक भेलामा उपस्थित हुने बारे ।
मिति २०८०/०१/२३ गते शनिबार बिहान ८ बजे यस बिद्यालयमा कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अभिभाबक र शिक्षकहरु बिच अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हुदाँ यहाँको अनिबार्य उपस्थितका लागि अनुरोध गर्दछौं ।
कक्षा शिक्षक प्रधानाध्यापक
भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।
कक्षा नर्सरी देखि कक्षा नाै सम्म सिमित सिटका लागि भर्ना खुलेको जानकारी गराउँदछाैं । समय मै सम्पर्क गर्न हुन सुचित गरिन्छ ।
श्री रत्न राज्य माध्यमिक बिद्यालय परिवार
नागार्जुन ७ काठमाडाैं
0 Comments