SEE 2082

श्री ……………………………….
…………………………………….
तल उल्लेखित तालिका बमोजिम यहि मिति २०८२ चैत्र १९ गते बिहान ८ बजे देखि सन्चालन हुन गइ रहेको SEE मा उत्कृष्ट नतिजा सहित सफलताका लागि बिद्यालयको तर्फबाट हार्दिक
शुभकामना ब्यक्त गर्दछौ ।
|
मिति |
बार |
बिषय |
कै. |
|
२०८२/१२/१९ |
बिहिबार |
अंग्रेजी |
|
|
२०८२/१२/२० |
शुक्रबार |
नेपाली |
|
|
२०८२/१२/२२ |
आइतबार |
गणित |
|
|
२०८२/१२/२३ |
सोमबार |
बिज्ञान |
|
|
२०८२/१२/२४ |
मंगलबार |
सामाजिक |
|
|
२०८२/१२/२५ |
बुधबार |
ऐच्छिक प्रथम (गणित+अर्थशास्त्र) |
|
|
२०८२/१२/२६ |
बिहिबार |
ऐच्छिक द्वितीय (लेखा) |
|
बिद्यार्थीहरुले परीक्षामा उत्तर लेख्दा ध्यान दिनु पर्ने महत्वपूर्ण
पक्षहरु :
१ परीक्षा भवनमा परीक्षा शुरु हुनु
भन्दा १५ मिनेट अगावै पुग्न हुन ।
२ प्रत्येक दिन परीक्षामा प्रवेश
पत्र अनिबार्य साथमा लिन हुन ।
३ परीक्षामा आवश्यक पर्ने २ वटा कलम, पेन्सिल, इरेजर, क्यालकुलेटर, ज्यामिति बक्स लगायत
सामाग्री अनिबार्य आफै लैजाने ।
४ सुरुवात प्रश्न न १ बाट नै
गर्नुपर्छ भन्ने हुदैन ।सुरुवातमा गाह्रो प्रश्न गर्दा आत्तिने र डर सृजना हुने
भएकाले सजिलो प्रश्न बाट शुरु गर्न सकिने ।
५ सबै प्रश्नलाई २/२ पटक राम्रोसँग अध्ययन गरी समाधान गर्न शुरु गर्नु पर्ने।
६ आत्मबिश्वासका साथ ढुक्क भएर
कुनै प्रश्न नछोडी सबै प्रश्न अनिबार्य गर्न हुन।
७ साना साना पक्ष एकाइ, निश्कर्ष आदी नछुटाउन हुन ।
८ अनाबश्यक केरमेट नगरी सफा अक्षर
र आकर्षक तरीकाले उत्तर लेख्न हुन ।
Best of Luck !
प्रधानाध्यापक तथा विद्यालय परिवार
SEE 2081
श्री रत्न राज्य माध्यमिक बिद्यालय
नागार्जुन ७ काठमाडौ
श्री ……………………………….
…………………………………….
तल
उल्लेखित तालिका बमोजिम यहि मिति २०८१ चैत्र ७ गते
बिहान ८ बजे देखि सन्चालन हुन गइ रहेको SEE मा उत्कृष्ट नतिजा सहित सफलताका लागि बिद्यालयको तर्फबाट
हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
|
मिति |
बार |
बिषय |
कै. |
|
२०८१/१२/०७ |
बिहिबार |
अंग्रेजी |
|
|
२०८१/१२/०८ |
शुक्रबार |
नेपाली |
|
|
२०८१/१२/१० |
आइतबार |
गणित |
|
|
२०८१/१२/१२ |
मंगलबार |
बिज्ञान |
|
|
२०८१/१२/१३ |
बुधबार |
सामाजिक |
|
|
२०८१/१२/१४ |
बिहिबार |
ऐच्छिक
प्रथम (गणित+अर्थशास्त्र) |
|
|
२०८१/१२/१५ |
शुक्रबार |
ऐच्छिक
द्वितीय (लेखा) |
|
बिद्यार्थीहरुले परीक्षामा उत्तर लेख्दा ध्यान दिनु पर्ने महत्वपूर्ण पक्षहरु :
१
परीक्षा भवनमा परीक्षा शुरु हुनु भन्दा १५ मिनेट अगावै
पुग्न हुन ।
२
प्रत्येक दिन परीक्षामा प्रवेश पत्र अनिबार्य साथमा लिन हुन
।
३
परीक्षामा आवश्यक पर्ने २ वटा कलम, पेन्सिल, इरेजर, क्यालकुलेटर, ज्यामिति बक्स लगायत सामाग्री अनिबार्य
आफै लैजाने ।
४
सुरुवात प्रश्न न १ बाट नै गर्नुपर्छ भन्ने हुदैन ।सुरुवातमा
गाह्रो प्रश्न गर्दा आत्तिने र डर सृजना हुने भएकाले सजिलो प्रश्न बाट शुरु गर्न
सकिने ।
५
सबै प्रश्नलाई २/२ पटक राम्रोसँग अध्ययन गरी समाधान गर्न शुरु गर्नु पर्ने।
६
आत्मबिश्वासका साथ ढुक्क भएर कुनै प्रश्न नछोडी सबै प्रश्न
अनिबार्य गर्न हुन।
७
साना साना पक्ष एकाइ, निश्कर्ष आदी नछुटाउन हुन ।
८
अनाबश्यक केरमेट नगरी सफा अक्षर र आकर्षक तरीकाले उत्तर
लेख्न हुन ।
Best of
Luck !
Class Teacher Head
Teacher
SEE 2080
आर्थिक बर्ष २०८०/८१ को बजेट वक्तव्यको पूर्ण पाठ
श्री रत्न राज्य माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८० सालमा नवागंतुक विद्यार्थी भाइ बहिनीहरुलाइ स्वागत गर्ने कार्यक्रम मिति २०८०/०१/२९ गते सम्पन्न भएको छ । सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाइ हार्दिक स्वागत तथा शैक्षिक उनन्नयका लागि विद्यालयको तर्फबाट शुभकामना !!!
कक्षा १० मा अध्ययनरत छात्र छात्राहरुका अभिभावकहरुसँग अन्तरक्रिया !
मिति २०८०/०१/२३ गते शनिबारका दिन श्री रत्न राज्य माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र छात्राहरुका अभिभावकहरुसँग त्रिपक्षीय भेला अन्तरगत बि. ब्य.स. अभिभावक र शिक्षकहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । सो अवसरमा वि.व्य.स अध्यक्ष श्री श्यामराज गिरी, प्र.अ. श्री सुन्दरराज पुरी, स.प्र.अ. श्री नारायण बहादुर थापा, सल्लाहकार सदस्य श्री विदुरराज गिरी, शिक्षकहरु लगायत अभिभावकज्यूहरुको महत्त्वपूर्ण सहभागितामा शैक्षिक गुणस्तरका बारेमा छलफल गरि प्रभावकारी रुपमा शैक्षिक गतिविधि सन्चालन गर्ने निर्णय पनि गरियो ।।
























0 Comments