मिति : २०८२/०९/१८
यस श्री रत्न राज्य माध्यमिक बिद्यालयमा मिति २०८२ पौष २ गते देखि १३ गते सम्म संचालित कक्षा नर्सरी देखि कक्षा १० सम्मको दोस्रो त्रेमासिक परीक्षा २०८२ को उत्तरपुस्तिका सहित बितरण यहि मिति २०८२ साल पौष १९ गते शनिबारका दिन बिहान ७:३० बजे हुने जानकारी शिक्षक, कर्मचारी , बिद्यार्थी तथा सम्बन्धित सम्पूर्ण अभिभावकमा गराउँदै उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
प्रधानाध्यापक
श्री रत्न राज्य माध्यमिक बिद्यालय
यहि मिति २०८२ माघ ०९ गते सरस्वती पुजा (श्री पंचमी) को शुभ अवसरमा यस श्री रत्न राज्य माध्यमिक बिद्यालयमा आयोजना हुने अक्षरारम्भ कार्यक्रममा यहाँहरुका नानीबाबुहरुलाई सहभागि गराउन हुन हार्दिक अनुरोध गर्दछौं ।
बिद्यालय परिवार
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। १।।
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।। २ ।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।। ३।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।। ४।।
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।। ५।।
मिति : २०८२/०९/१८
साथै मिति २०८२ पौष २० गते देखि मिति २०८२ माघ ५ गते सम्म (हिउदे बिदा) बिद्यालयको नियमित पठन पाठन नहुने र पुन: नियमित कक्षा संचालन मिति २०८६ माघ ६ गते बाट मात्र हुने जानकारी पनि सम्बन्धित सबैमा यसै सुचना मार्फत गराउँदछौ ।

0 Comments