नतिजा प्रकाशन

प्रथम त्रैमासिक परीक्षा २०८१ को नतिजा प्रकाशन 

मिति २०८१/०५/०८ गते शनिवार बिहान ७:३० बजे


















प्रथम त्रैमासिक परीक्षा २०८१ को नतिजा प्रकाशनको सुचना 

मिति २०८१ श्रावण २३ गते देखि ३२ गते सम्म संचालित प्रथम त्रैमासिक परीक्षाको नतिजा मिति २०८१ भाद्र ८ गते बिहान ७:३० बजे शनिबार ग्रेडसिट उत्तर पुस्तिका सहित बितरण गरिने भएकाले सम्बन्धित अभिभावकहरुलाई अनिबार्य उपस्थित हुन अनुरोध गर्दछौ ।

बिद्यालय परिवार 

श्री रत्न राज्य माध्यमिक बिद्यालय नागार्जुन ७ काठमाडौ ।

Post a Comment

0 Comments